११ साउन २०८३, सोमबार

यो तस्वीरमा के गडबडी छ ?

कात्तिक २०, २०७४
यो तस्वीरमा के गडबडी छ ?
काठमाडौं, १२ पुस — शुरुमा हेर्दा यो तस्वीरमा महिला साथीहरू सोफामा बसेर हातमा ड्रिंक लिएर फोटो खिचाइरहेका देखिन्छन् ।


तर नजिकैबाट हेर्दा यो तस्वीरमा एउटा अचम्मको कुरा छ ।

थाहा पाउनुभयो त ?

ध्यान दिएर हेर्नुस् त, बीचकी युवतीको खुट्टै छैन ।

अमेरिकामा हालसालै लिइएको यो तस्वीरमा ६ जना साथीहरू सोफामा रिल्याक्स गरिरहेका भेटिन्छन् तर जम्मा पाँचजनाको खुट्टा मात्र देखिन्छ ।

फोटो अपलोड भएपछि धेरैजना रनभुल्लमा परे । हैन, बीचकी केटीको खुट्टा कहाँ गायब भयो भनेर खोज्ने धेरै भेटिए ।

धेरैजनालाई चाहिँ यो गजबको दृष्टिभ्रम हो भन्ने लाग्यो । बीचकी महिलाको खुट्टा अरू महिलाको खुट्टापछाडि लुकेको भन्ने लाग्यो धेरैलाई ।

वास्तविकता के हो कसैलाई थाहा हुन सकेको छैन ।

मिरर युके

salt training

कमेन्ट गर्नुहोस्