२७ जेठ २०८३, बुधबार

राशिफल : आज कुन राशि भएकाको दिन शुभ, कसको अशुभ ?

राशिफल : आज कुन राशि भएकाको दिन शुभ, कसको अशुभ ?

मेष
दिनआर्थिक समस्याले गुज्रन सक्नेछ। व्यापार गर्नेहरुको लागि त्यति राम्रो समय छैन।अरुको लहै-लहैमा लाग्दा कुरा बिग्रने छन। परिवारमा मतभेत रहला,आफ्नो बोलीले कुरा झन् कुरा बिग्रने छ । मौन रहनु उत्तम रहला।
वृष
दिन सुखमय नै बित्नेछ।स्वास्थमा केहि सुधारको संकेत देखिनेछ। मित्रको आकस्मिक आगमनले समय राम्रो बित्नेछ।साहसिककार्यमा  सरिक हुने सम्भावना छ।
मिथुन
रोगले सताउनेछ,आफन्तका स्न्येहपूर्ण बानी व्यवहारले हौसल्लामिल्नसक्ला । धार्मिककार्यबढ्नुका साथै आर्थिक दान दिने अवसर मिल्नेछ ।राम्रो कर्ममासमय बित्नेछ ।
कर्कट
दुख पाउने दिन छ।आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समत सघाउ समेत गर्दैनन्, त्येसैले आफ्नै प्रयासले मात्रै कर्ममा सफलता हासिल रहला । आफुमा विश्वास राख्नुहोला ।
सिंह
सम्झौताले मन दु:खी बनाउनेछ, आफ्नै एक्लो प्रयासले कार्यमा विजयी भइएला। भूमि तथा पितृधनबाट लाभ लिने समय छ ।पूराना कमजोरीलाई सुधार गर्ने अवसर मिल्ने छ ।
कन्या
हिम्मतले काम लिननसक्दा पछिपरिनेछ ।अर्थलाभका मौका पाइनेछ।देवालय, मठ-मन्दिर, तिर्थस्थलको अवलोकनले मन गदगद हुने सम्भावना छ ।
तुला
काममा सफलता मिल्नेछ ।आर्थिक क्रियाकलापमा सोचेको लाभ पाइएला ।स्वास्थमा समस्या देखिएला, सचेत रहनुहोला।पराक्रम र उत्साह बढ्नेछ ।
वृश्चिक
प्रेममा खिन्नताको अनुभव रहला, आफ्नोव्यक्तिगत कार्यमा समय दिदा, दिन सकारात्मक र रचानात्मत रहला।अध्ययनमा बाधा रहनेछ, आफ्नो मनलाई एकाग्र चित्त राख्नु होला।
धनु
यात्राको योग देखिएको छ।नया कपडाको प्रयोग गर्ने अवसर रहला ।मित्रसँग भेट-घाट तथा दिन मनोरंजनमा बित्न सक्छ ।कार्यालयको काममा उत्साहमा कमी आउला ।
मकर
आफ्नो कार्यक्षेत्रमा बढी मिहिनेत को आवस्यकता देखिएको छ।पुराना रोकिएका काममा थपधैर्यताको चुनौती रहन सक्छ, मनलाईविचलित नबनाउनु होला ।
कुम्भ
नयासोचको पूर्णतामाएक कदम अगाडी बदिएला ।आफन्तजनको सहयोगले रोकिएका कर्ममा सफलता मिल्नेछ।पार्टी-सभामा सरिक हुने अवसर मिल्न सक्छ ।
मीन
कर्मचारीहरुको हकमा बोलीको मिठासको आवस्यकता देखिएको छ । झमेला- वादविबादमा फसेर दिन नराम्रोसँग बित्न सक्नेछ ।कार्य कुशलताकोले आज थप सम्मानजनक उचाईमा लग्नेछ ।

ज्यो.पं. घनश्यामपोख्रेल (९८४१४७९७०७)
[email protected]

salt training

कमेन्ट गर्नुहोस्