०४ असार २०८३, बिहीबार

कलाकारको फेसबुक आइडी ह्याक गरेको अभियोगमा पक्राउ

कलाकारको फेसबुक आइडी ह्याक गरेको अभियोगमा पक्राउ

    फेसबुक आइडी ह्याुक गरी रकम माग गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
    नेपाली चलचित्र क्षेत्रका केही कलाकारहरूले प्रयोग गर्दै आएको सामाजिक संजालमा अनाधिकृत पहुँच पुर्याेई फेसबुक एकाउन्ट ह्या क गरी उक्त एकाउन्टमा जोडिएका साथीहरूसँग रकम माग गरेको भन्ने सूचनाको आधारमा

प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्