×

NMB BANK
NIC ASIA

प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा

चैत २६, २०७७

NTC
Premier Steels

नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर  असर  गर्ने  खतरा  देखिएको छ। सुक्खा मौसममा मौसमी हावाले ल्याउने प्रदूषणसँगै देशभित्र प्रकोपझैँ फैलिएको   डढेलोपछिको   प्रदूषणले जघन्य असर पु¥याउने प्रस्ट छ। मङ्गलबार  साँझ  झ्यालबाट बाहिर नाक निकाल्न नहुने कडा वायु प्रदूषण  काठमाडौँलगायतका  विभिन्न सहरमा  बढेको  थियो।

Muktinath Bank

  यस  समयमा काठमाडौँ  उपत्यकाको  भक्तपुर  र भैँसेपाटीमा वायु प्रदूषण उच्च भयो। यस्तै   अवस्था   कायम   रहे मानिस   घरभित्रै   बसे   पनि   सुख पाउनेछैनन्। भित्रै बस्दा पनि आँखा पोल्ने,   घाँटी   खि-याउने   जस्ता समस्यासँगै  बालबालिका  र  ज्येष्ठ नागरिकमा   समस्या   पर्न   थालेको काठमाडौँवासी  बताउँछन्।  सिमरा, भरतपुर  पोखरालगायतका  स्थानमा वायु प्रदूषण उच्च बन्दै गएको छ। वातावरण विभागका उपमहानिर्देशक  इन्दुविक्रम  जोशीले हरेक  दिन  दिउँसो  केही  कम  प्रदूषण देखिए पनि आगामी दिनमा प्रदूषण थप बढ्ने  बताए ।
उनका  अनुसार यसै  विषयमा  वन  तथा  वातावरण मन्त्रालयमा थप छलफल भएको छ। सोमबार एकै दिन देशका आठ सय  स्थानमा  डढेलो  लागेको  थियो। गोरखापत्रमा खबर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x