२८ जेठ २०८३, बिहीबार

बास्केटबलप्रति बालकको प्यासन (भिडियो)

चैत २६, २०७७
बास्केटबलप्रति बालकको प्यासन (भिडियो)

चीनको सिचुआन प्रान्तमा बास्केटबलप्रेमी एक बालक स्याओ पु तिङ जहाँ जाँदा पनि अभ्यास गरिरहेका भेटिन्छन् । 

आफ्ना अभिभावकको ढाडमा बास्केट राखेर पनि उनले बल छिराएको भिडियो सार्वजनिक भएको छ । 

बास्केटबलप्रति उनको यस्तो प्यासन देख्दा भविष्यमा उनी राम्रै खेलाडी बन्ने छेकछन्द पाइन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्