![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/dollars_qiQoe8QsUP.jpg)
साताको दोस्रो दिन नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १९ रुपैयाँ २८ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
अमेरिकन डलर केही दिन यता महँगो भइरहेकोमा आइतवार र सोमवार भने स्थिर रहेको हो । शनिवार पनि डलर सोही मूल्यमा थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन यूरोको खरिद दर १ सय ४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ५३ पैसा कायम भएको छ ।