३० असार २०८३, मंगलबार

ब्राण्डेड कस्मेटिक्स तथा फेसनलाई लक्षित गर्दै नया इकमर्स कम्पनी श्रींगार डटकम संचालनमा

ब्राण्डेड कस्मेटिक्स तथा फेसनलाई लक्षित गर्दै नया इकमर्स कम्पनी श्रींगार डटकम संचालनमा

नेपाली बजारमा ब्रान्डेड तथा ओरिजिनल सामानहरु मात्र विक्रि गर्ने गरी श्रृंगार डटकम नामक इकमर्स कम्पनी सार्वजनिक गरिएको छ । 

श्रृंगार डटकमका व्यवस्थापक रवि दुवालका अनुसार, श्रृंगार डटकममा केवल ब्राण्डेड कस्मेटिक्स, स्कीनकेयर, तथा कपडाहरु खरिद गर्न सकिनेछ ।

यस कम्पनी मार्फत केवल ब्राण्डेड सामानहरुको बिक्रि गर्ने बिक्रेताहरुले आफ्ना सामानहरु बिक्रि गर्न सक्नेछन् ।

नेपाली युवा उद्यमीहरुले संचालन गरेको यो ईकमर्श कम्पनी गत बर्षको बैशाखदेखि परिक्षण संचालन गरिरहेको छ र  यो बैशाख देखि पुर्ण रुपमा संचालनमा आउँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्