०६ साउन २०८३, बुधबार

नाका खोल्ने बारे छलफल

चैत ३०, २०७७
नाका खोल्ने बारे छलफल

कर्णाली प्रदेशसँग चीन जोड्ने मुगु जिल्लामा रहेको नाक्चे लाग्ना नाका खोल्ने बारे जिल्ला समन्वय समिति मुगुको हलमा स्थानीयहरुसँग छलफल गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव स्तरीय टोली । जिल्ला सदरमुकाम गमगढीबाट ९३ किमी दूरी रहेको यो नाका हुम्लाको हिल्सा नाका भन्दा ६५ किमी दूरी छोटो रहेको बताइएको छ । तस्वीर, रासस

कमेन्ट गर्नुहोस्