०३ असार २०८३, बुधबार

कोटेश्वरको जाम हट्दै, एकतर्फी सर्भिस लेन सञ्चालनमा आउँदै

चैत ३१, २०७७
कोटेश्वरको जाम हट्दै, एकतर्फी सर्भिस लेन सञ्चालनमा आउँदै

अत्यधिक जाम हुने सडकखण्ड कोटेश्वरमा निर्माणाधीन सर्भिस लेन एकतर्फी वैशाखभित्रै सञ्चालन हुने भएको छ । सरकारले तत्कालका लागि कोटेश्वरको जाम कम गर्ने उद्देश्यले निर्माण सुरु गरेको सर्भिस लेन अन्तरगत जडीबुटीदेखि कोटेश्वर चोकसम्मको देब्रेपट्टीको सर्भिस लेन वैशाखभित्रै सञ्चालन हुने भएको खबर राजधानी दैनिकमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्