०३ असार २०८३, बुधबार

मीन राशि भएकाहरुको २०७८ साल कस्तो रहला ?

मीन राशि भएकाहरुको २०७८ साल कस्तो रहला ?

मीन-कर्मचारीहरुको हकमा बोलीको मिठासको आवस्यकता देखिएको छ ।  झमेला- वादविवादमा फसेर  वर्ष नराम्रोसँग बित्न सक्नेछ । कार्य कुशलताले यो बर्ष थप सम्मानजनक उचाइमा लग्नेछ । सरकारी जागिरको लागि फारम भर्ने यो वर्ष राम्रो हुनेछ । बढी मात्रामा आहार, बिहारमा ध्यान दिनु होला । परिवारलाई राम्रो सँग समय दिनु होला । कुनै टाढाको यात्राको लागि केहि दिन छुट्याउनु होला । साथीहरुसँग संयमित भएर आर्थिक लेन-देन गर्नु होला । जग्गाजमिन, विदेश यात्रा र गाडीले मध्यम फलीफाप दिनेछ । व्यक्तिगत रूपमा सामाजिक मनमा रुचि हुनेछ । देब्रे खुट्टा दुख्ने ग्रह छ, बिशेष सावधानी अपनाउनु होला । सेता चिजको जस्तै चामल, फूल, कपडा शंखआदि दान गर्नुहोला । शत्रुहरूले दुख दिने प्रयत्नमा लाग्नेछन् । उहाँहरुलाई नजर अन्दाज नगर्नुहोला ।

salt training

कमेन्ट गर्नुहोस्