×

NMB BANK
NIC ASIA

दरबारको ढुकुटीका गरगहना अब सङ्ग्रहालयमा, के–के छन् ढुकुटीमा ?

बैशाख ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

हनुमानढोका दरबार मूल ढुकुटीमा रहेका करिब साढे १६ हजार गरगहना सङ्ग्रहालयमा राख्ने तयारी भएको छ । यसका लागि भद्रकाली मन्दिरको अर्धगोलाकार भवनलाई सङ्ग्रहालय बनाउने गरी भवनको पुनर्निर्माण कार्य अगाडि बढिसकेको छ । 

Muktinath Bank

काठमाडौँ महानगरपालिकाले सो भवनको पुनर्निर्माण अगाडि बढाएको महानगरका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलले जानकारी दिए ।  राणाकालीन र शाहकालीन समयमा मुलुकका सबै प्रमुख देवस्थलबाट ल्याइएका देवदेवीका गरगहना हनुमानढोका दरबारस्थित वसन्तपुर गद्दी बैठकमा थन्किएका छन् । केन्द्रीय गुठी लगत तथा अभिलेख शाखा कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार बैठक सामुन्नेको फरासखानामुनिको ढुकुटीका यी गहना फरासखाना पुनर्निर्माण गर्ने क्रममा हालै मात्र गद्दी बैठकमुनि सारिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पञ्चायतपछिको २०४६ सालको अन्तरिम सरकारको निर्णय अनुसार २०४८ सालमा यो ढुकुटी रुजुका लागि खोलिएको थियो । 
हाल वसन्तपुर दरबारमा रहेका यी गरगहनामा वि.सं. १८८९ मा सुरेन्द्रविक्रम शाहले गुह्येश्वरीलाई चढाएको २८ तोला सुनको मुन्डमाला, रानी राज्यलक्ष्मीले चढाएको ८९ तोला सुनको छत्र, जङ्गबहादुर राणाले चढाएको ४९ तोला सुनको भैरव मूर्ति छन् । यसैगरी चाँगुनारायणलाई चढाइएको छ तोलाको शङ्ख, सुरशम्शेर अक्षर कुँदिएको शोभा भगवतीलाई चढाइएको २७ वटा सुनको मुन्डमाला, मटिहानी लक्ष्मीनारायणको २४ तोला सुनको मयूर प्वाँख, झुम्का बाजु १० तोला पनि यहाँ रहेका छन् ।


Advertisment
Nabil box
Kumari

यसबाहेक विभिन्न व्यक्ति, राजा र राजपरिवारले विभिन्न मन्दिरमा चढाएका मूर्ति, गरगहना, सुन र चाँदीका मुद्रा पनि यहाँ सङ्कलन गरिएको छ । यीबाहेक रणउज्जेश्वरी पाल्पा, गोरखा मनकामना, महाङ्काललगायत मुलुकका सबैजसो देवस्थलमा रहेका हीरा, पन्ना, जवाहरत, मणिमाणिक्य, सुनका ढाल तरबार, सुनको मुरलीलगायतका गरगहना छन् । रुजु गर्न गठित समितिले ढुकुटीमा रहेका यी गरगहनामध्ये आधाजसो गरगहना पुराताìिवक महìवको र सार्वजनिक रूपमा प्रदर्शन हुनुपर्ने निर्णय गरेको थियो । गोरखापत्रमा खबर छ । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x