३१ असार २०८३, बुधबार

त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपाललाई १३७ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपाललाई १३७ रनको लक्ष्य

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवारदेखि शुरू भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेदरल्यान्डले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ ।

निर्धारित २० ओभरमा नेदरल्यान्डले ४ विकेटको क्षतिमा १३६ रन मात्रै बनाउन सक्यो । 

नेपालले टस जितेर शुरूमा बलिङ रोजेको थियो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको सिरिजमा नेपाल र नेदरल्यान्डसँगै मलेसिया सहभागी हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्