फेरि वैकल्पिक विधिबाट पठनपाठन

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामबारे आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको छ। 
प्रधानमन्त्री कार्यालयका सचिव तथा सीसीएमसीका संयोजक डा. खगराज बरालका अनुसार कोभिड प्रभावित जिल्ला वा क्षेत्रमा अनलाइन वा वैकल्पिक विधिबाट विद्यालयको पठनपाठन सञ्चालन गर्न सिफारिस गरिएको छ। यसअघि शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले धेरै विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न सकिने विकल्प खुला गरेको थियो। गोरखापत्रमा खबर छ । 
 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्