×

NMB BANK
NIC ASIA

त्रिदेशीय क्रिकेट शृंखलामा नेपाल नेदरल्यान्डसँग ३ विकेटले पराजित

बैशाख ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिदेशीय क्रिकेट शृंखलामा नेपाल नेदरल्यान्डसँग ३ विकेटले पराजित भएको छ ।

Muktinath Bank

त्रिवि क्रिकेट मैदान काठमाडौंमा मंगलवार भएको खेलमा नेदरल्यान्डले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर २ सय ७ रनको विजयी लक्ष्य पूरा गर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेदरल्यान्डको जीतमा बस डी लीडले ८१ रनको शानदार पारी खेले । उनी अविजित नै रहे ।


Advertisment
Nabil box
Kumari

यसअघि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको शानदार पारीको मद्दतमा नेपालले नेदरल्यान्डसामु २०७ रनको लक्ष्य पेश गरेको थियो ।

Vianet communication
Laxmi Bank

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन जोडेको थियो ।

नेपालको पारीमा कुशल भुर्तेलले सर्वाधिक ६२, दीपेन्द्रसिंह ऐरीले ६०, सोमपाल कामीले २१, कप्तान ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रनको योगदान गरे ।​

कुशलको यो लगातार तेस्रो अर्धशतक हो । उनले यसअघि नेदरल्यान्ड र मलेसियाविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका थिए ।

डबल लिगमा खेलाइएको प्रतियोगितामा पहिलो भेटमा नेपालले नेदरल्यान्डलाई पराजित गरेको थियो ।

प्रतियोगिताको अर्को प्रतिस्पर्धी मलेसिया भने जीतविहीन छ । लिग चरणको खेल सकिएपछि शीर्ष २ टीमले फाइनल खेल्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x