०३ असार २०८३, बुधबार

४७ हजार जनाले कोरोना विरुद्धको दोस्रो खोप

बैशाख ८, २०७८
४७  हजार जनाले कोरोना विरुद्धको दोस्रो खोप

मुलुकभर  ४७  हजार  जनाले   कोरोना   (कोभिड–१९)   विरुद्धको   दोस्रो   खोप  लगाएका  छन्  ।  मङ्गलबारदेखि  सुरु  भएको  दोस्रो   खोप   लगाउने   कार्यक्रमअन्तर्गत   पहिलो   दिनमै  सो  सङ्ख्याले  खोप  लगाएको  स्वास्थ्य  तथा   जनसङ्ख्या   मन्त्रालय   परिवार   कल्याण   महाशाखा,  खोप  शाखा  प्रमुख  डा.  झलक  गौतमले  जानकारी दिए ।
 प्रमुख गौतमले यो मङ्गलबार साँझसम्मको तथ्याङ्क भएकाले दोस्रो मात्राको खोप लगाउनेको सङ्ख्या अझै बढ्ने स्पष्ट पारे ।  गत माघ १४ गतेदेखि फागुन २० गतेसम्म पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा खोप लगाइएका हुन् । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्