×

NMB BANK
NIC ASIA

चीनले अरू खोप लगाएकाहरूलाई पनि प्रवेश गर्न दिने

बैशाख ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले देशभित्रै बनाएको खोपलाई प्रवर्द्धन गर्न खोजेको भए पनि वास्तविकतालाई सामना गर्नुपरेको छ । 

Muktinath Bank

गत मार्च महिनामा बेइजिङले चिनियाँ खोप लगाएका विदेशीहरूलाई चीनको प्रवेशाज्ञा सहज बनाउने नयाँ नीति ल्याएको थियो । यसले गर्दा विश्व विभिन्न खोपको खेमामा बाँडिने भनी विज्ञहरूले चेतावनी दिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसमा व्यावहारिक समस्या पनि थियो । धेरै देशमा चिनियाँ खोपलाई सरकारले मान्यता नदिएकाले लगाउन असम्भव छ । 


Advertisment
Nabil box
Kumari

चिनियाँ अधिकारी तथा सरकारी सञ्चारमाध्यमले विदेशी खोपको खुलमखुला आलोचना गर्दै तिनमा जोखिम रहेको भन्ने गरेका छन् । चीनमा बनेका खोपहरूप्रति समर्थन जुटाउन उनीहरूले यसो गरेका हुन् । 
 

Vianet communication
Laxmi Bank

वाशिङटनमा रहेको चिनियाँ दूतावासले हालै एक बयान जारी गरेर अमेरिकाले मान्यता दिएको फाइजर, बायोएनटेक, मोडर्ना र जोनसन यान्ड जोनसन लगाएका मानिसले चीन जाँदा के के स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने उल्लेख गरेको छ ।

चीनमा कारोबार सुचारु भएको र संक्रमणको दर घटेको अवस्थामा धेरै मानिस चीन जान खोजिरहेका छन् ।

मार्च महिनामा चीनले खोप प्रवेशाज्ञाका रूपमा अन्तर्राष्ट्रिय यात्रा स्वास्थ्य प्रमाणपत्र जारी गरेको छ । त्यो लिएपछि खोप लगाएका मानिसले थप स्वतन्त्र रूपमा यात्रा गर्न पाउनेछन् । 

अनि चीनले विदेशमा बनेका खोपहरू स्वीकृत गर्न खोज्दैछ । त्यसो हुँदा विदेशमा बस्ने चिनियाँहरू र चीन जान खोज्ने विदेशीहरूलाई प्रमाणपत्र लिन सहज हुनेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x