२१ असार २०८३, आइतबार

भरतपुर अपडेटः रेणुले फेरि घटाइन् देवीसँगको अग्रता

कात्तिक २०, २०७४
भरतपुर अपडेटः रेणुले फेरि घटाइन् देवीसँगको अग्रता
चितवन, १४ जेठ-भरतपुरको मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ ।

जसमा नेकपा एमालेका देवी ज्ञवालीले अग्रता कायम राखेका छन्। माओवादी केन्द्रकी रेणु दाहालले देवीसंगको मतान्तर घटाएकी छन् ।

वडा नं १९ वाट खसेको २,८८७ मत मध्ये १,२०३ मत गन्दा देवी ज्ञवाली ७५५ मतसहित अग्रता कायमै राखेका छन तर रेणु दाहालले अन्तर घटाउँदै गएकी छिन । त्यसपछि गन्न बाँकी रहेको वडा नं. २० मा ३,३१८ मत खसेको छ, सो वडाको मत परिणामले नै बहुप्रतिक्षित भरतपुर महानगरपालिकाको मेयर को हुने ? भन्ने तय गर्नेछ ।

देवी : ४१४२१
रेणु :४०६६६
मतान्तर: ७५५

 
 
 

salt training

कमेन्ट गर्नुहोस्