२८ जेठ २०८३, बिहीबार

पोखरामा ७२ वर्षीय कोरोना संक्रमितको मृत्यु

पोखरामा ७२ वर्षीय कोरोना संक्रमितको मृत्यु

पोखराका कोरोना संक्रमितको यहाँ मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् ।

मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्