दोस्ताना २ बाट निकालिएपछि कार्तिक आर्यनले पोस्ट गरेर नयाँ तस्वीर

बलिउड अभिनेता कार्तिक आर्यनले इन्स्टाग्राममा नयाँ पोस्ट राखेर प्रशंसकहरूलाई मास्क लगाउन सन्देश दिएका छन् ।
 

श्यामश्वेत तस्वीरमा उनले लामो कपाल फहराएको र मास्क लगाएको देखिन्छ । 
 


Advertisement

दोस्ताना २ बाट निकालिएपछि कार्तिकको यो पहिलो पोस्ट हो । 

कार्तिकको पोस्ट देखेर प्रशंसकहरू खुशी भएका छन् । लामो समय कार्तिकले केही पोस्ट नगर्दा प्रशंसकहरू चिन्तित थिए । 

धेरैले कार्तिकको लामो कपालको प्रशंसा गरे । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्