२२ जेठ २०८३, शुक्रबार
नेताहरूलाई जिम्मेवारी

एमालेका २६५ सदस्यको कार्यविभाजन, कसलाई के जिम्मेवारी ? [सूचीसहित]

बैशाख १०, २०७८
एमालेका २६५ सदस्यको कार्यविभाजन, कसलाई के जिम्मेवारी ? [सूचीसहित]

नेकपा एमालेले २६५ केन्द्रीय सदस्यको कार्यविभाजन गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको एमाले केन्द्रीय कमिटी (महाधिवेशन आयोजक कमिटी) को बैठकले नेताहरूको कार्यविभाजन गरेको हो ।

स्थायी कमिटी सदस्य विष्णु पौडेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलको सिफारिशका आधारमा केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन गरिएको छ ।

ओलीलाई स्कूल विभागको जिम्मेवारी दिइएको छ । 

हेर्नुहोस्, कार्यविभाजन :

salt training

कमेन्ट गर्नुहोस्