०४ साउन २०८३, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट’ बनाउन रोक

बैशाख १४, २०७८
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट’ बनाउन रोक

अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउन रोक लगाएको छ ।

विभागका निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालले मंगलवार एक सूचना जारी गर्दै विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र विमानस्थललाई ट्रान्जिटको रूपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न वैशाख १५ गते २४ बजेबाट लागू हुने गरी रोक लगाइएको जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्