०३ असार २०८३, बुधबार

भरतपुरको मतगणना १७ गते सम्मलाई रोकियो

कात्तिक २०, २०७४
भरतपुरको मतगणना १७ गते सम्मलाई रोकियो

काठमाडौं, १५ जेठ - भरतपुर महानगरपालिकाको मत गणना जेठ १७ गते सम्म नहुने भएको छ ।

हिँजो भएको घटनाको छानविनका लागि एउटा समिति गठन गरेर जेठ १७ सम्म मतगणना नगर्ने निर्णय भएको छ । उक्त समितिले प्रतिवेदन बुझाएपछि निर्वाचन आयोगले थप निर्णय लिने छ ।

सहमहान्यायाधिवक्ता गीताप्रसाद  तिमल्सिनाको नेतृत्वको समितिमा गृह मन्त्रालयका प्रतिनिधि र नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक रहेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अर्को निर्णय नहुँदा सम्मको लागि मत गणना स्थगित भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्