०३ असार २०८३, बुधबार

हतियार र अबैध जडिबुटी सहित १ जना पक्राउ

बैशाख १७, २०७८
हतियार र अबैध जडिबुटी सहित १ जना पक्राउ

भरुवा बन्दुक र अबैध जडिबुटीसहित १ जनालाई सेनाले पक्राउ गरेको छ । 

नेपाली सेना र रारा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले रारा राबलकोटको मध्यवर्ती क्षेत्रको तारापानी इलाकाबाट भरुवा बन्दुकसहित ४८ बर्षीय प्रेमबहादुर शाहीलाई १४ गते नियन्त्रणमा लिएको सेनाले जनाएको छ ।

पक्राउ परेका शाहीलाई आवश्यक कारवाहीको लागि राष्ट्रिय निकुञ्जलाई बझाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्