०९ असार २०८३, मंगलबार

मुख्यमन्त्रीले लगत्तै दुई मन्त्रीले पनि लिए शपथ

बैशाख १९, २०७८
मुख्यमन्त्रीले लगत्तै दुई मन्त्रीले पनि लिए शपथ

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा शंकर पोखरेलले पुनः पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखले उनलाई शपथ गराएसँगै  आर्थिक तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र  स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा  हरि रिजाल नियुक्त भएका छन् । उनीहरुको पनि आजै शपथ भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्