२६ असार २०८३, शुक्रबार

बन्द भयो विमानस्थल, नेपाल-भारत भने सातामा दुई उडान

बैशाख २४, २०७८
बन्द भयो विमानस्थल, नेपाल-भारत भने सातामा दुई उडान

मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय  विमानस्थल गए मध्यरातिदेखि बन्द भएको छ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो ।  नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच भने सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्