०८ साउन २०८३, शुक्रबार

निःशुल्क व्यवसायिक तथा सीपमूलक सिकाइका लागि स्कलर स्पेस

बैशाख २६, २०७८
निःशुल्क व्यवसायिक तथा सीपमूलक सिकाइका लागि स्कलर स्पेस

स्कलर स्पेसले बिभिन्न विधामा व्यवसायिक तथा सीपमूलक सिकाइका लागि निशुल्क तालिम दिदै आएको छ ।

विद्यार्थीहरुलाई घरमै बसी सिकाइ पद्दति अघि बढाउन २० वटाभन्दा बढी कोर्सहरू उपलब्ध गराउँदै आएको स्कलर स्पेसले ग्राफिक डिजाइन, अफिस प्रोडकटिभिटी ,गुगल प्रोडकटिभिटी, भिडियो एडिटिंग , भिडियोग्राफी जस्ता २० वटा भन्दाबढी सिपमुलक कोर्षहरु र कोर्षसँगै सिलेबस, लिखित नोट,  विवरण तथा प्रतिक्रिया दिन मिल्ने फिचर रहेको सम्पूर्ण कोर्षहरु आफ्नो प्लाटफर्ममा उपलब्ध गराएको स्कलर्स स्पेसका सिइओ रोहित सेन्चुरीले जानकारी दिए। 

यी कोर्षहरुले डिजिटल विश्वमा व्यवसायिक करियर बनाउन चाहनेहरुलाई सहयोग गर्ने सेन्चुरीको विश्वास छ । 

लकडाउनको समयलाइ ध्यानमा राख्दै विद्यार्थीको सुझाव र माग अनुसार लाइभ ट्रेनिङ सेसन समेत गराउने योजना रहेको स्कलर्स स्पेसका सिइओ रोहित सेन्चुरीले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्