
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सोमवार दिउँसो भेटवार्ता भएको छ ।
कांग्रेस संसदीय दलको कार्यालयमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको हो ।
भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तत्काल अविश्वासको प्रस्ताव नल्याउने सहमति भएको नेता वर्षमान पुन अनन्तले जानकारी दिए ।