बेलायतको एक पार्कमा राखिएको झुलामा एक वृद्धले स्टन्ट देखाएको भिडियो सार्वजनिक भएको छ ।
दुईवटा झुलामध्ये एउटामा बालक झुलिरहेको देखिन्छ भने अर्कोमा एक वृद्धले मच्चिएर झुलेको अनि पल्टा खाएर उभिएको देखिन्छ ।
उक्त स्टन्ट गरेपछि वृद्ध झुलाबाट केही पर गएका थिए ।
Grandpa is too smooth on the swings
— The Sun (@TheSun) May 10, 2021
🎥: kiingdoggy pic.twitter.com/b34DAYFPvQ