३२ असार २०८३, बिहीबार

कोरोनाले नेपालमा एकैदिन २२५ जनाको मृत्यु

बैशाख २८, २०७८
कोरोनाले नेपालमा एकैदिन २२५ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमणबाट एकैदिन २२५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको विवरण अनुसार एकैदिन २२५ जनाको मृत्यु भएको हो ।

यससँगै कोरोनाले मृत्यु हुने कूल संख्या ४ हजार ८४ पुगेको छ । 

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४८३ संक्रमित थपिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्