०८ असार २०८३, सोमबार

हुरहुरी आगो लागेको भ्यान कुदाउँदै गर्दा... (भिडियो)

बैशाख २९, २०७८
हुरहुरी आगो लागेको भ्यान कुदाउँदै गर्दा... (भिडियो)

चीनमा सामान बोेकेको एक भ्यानमा आगो लाग्दा चालकहरूले त्यसलाई पेट्रोल पम्प नजिक लगेको भिडियो सार्वजनिक भएको छ । 

उक्त भ्यानबाट ओर्लेर चालकहरूले आगो निभाउने प्रयास गरेका थिए । 

उनीहरूलाई पेट्रोल पम्पकी कर्मचारीले कार्बनडाइअक्साइड हालेर आगो निभाउन सघाएकी थिइन् । 

उनीहरूले २० सेकेन्डमा आगो निभाउन सकेकाले भ्यान विस्फोट भएन । नत्र पेट्रोल पम्प पनि विस्फोट हुन सक्थ्यो । 
 

salt training

कमेन्ट गर्नुहोस्