२२ जेठ २०८३, शुक्रबार

राजपाले गर्‍यो आन्दोलन फिर्ता लिने घोषणा

कात्तिक २०, २०७४
राजपाले गर्‍यो आन्दोलन फिर्ता लिने घोषणा

काठमाडौं, १७ जेठ–आन्दोलनको घोषणा गरेको राष्ट्रिय जनता पार्टीले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ ।

राजपा अध्यक्ष मण्डलको बैठकले यसअघि तय भएको तीन दिनको आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो । राजपाले १७, १८, १९ मा अामहड्तालसहितको कार्यक्रम सार्वजनिक गरेको थियो । अाजै संघीय गठबन्धनको बैठकसमेत बस्दै छ । 

सरकारले चुनावको मिति पर सारेसँगै राजपाले यस्तो निर्णय गरेको हो । यद्दपी उसले चुनावमा सहभागीता जनाउने बारे भने कुनै निर्णय गरेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्