×

NMB BANK
NIC ASIA

सामाजिक सञ्जालको कुलत : भिडियो अप्लोड गर्न नपाएपछि १३ वर्षीय किशोरले गरे आत्महत्या

बैशाख ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सामाजिक सञ्जाल आधुनिक समयमा युवा पुस्ताको जीवनको अभिन्न अंग बनेको छ । अझ भनौं यो नशा नै बनिसकेको छ । 

Muktinath Bank

भारतको गुजरातमा रहेको सूरतमा १३ वर्षका एक किशोरले सामाजिक सञ्जालमा भिडियो अप्लोड गर्न नपाएपछि आत्महत्या गरेको खबर छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती किशोर स्टन्ट र डान्स भिडियो बनाएर यूट्युब लगायत भिडियो वेबसाइटमा अप्लोड गर्ने गर्थे । तर किशोरकी आमाले फोन खोसेपछि रिसाएर उनी घरमै डोरीमा झुण्डिए । 


Advertisment
Nabil box
Kumari

एक कारखानाका मालिक अश्विनका छोरा मीतको शव उनकै कोठामा फेला परेको छ । मीत आठ कक्षामा पढ्थे र नाच, बक्सिङ तथा स्टन्टका भिडियोहरू अप्लोड गर्ने गर्थे । 

Vianet communication
Laxmi Bank

उनका भिडियो भाइरल हुने गरेका थिए । 

मंगलवार बेलुका मीत आफ्नो कोठाबाट लामो समय बाहिर निस्केनन् । उनकी बहिनी कोठामा हेर्न जाँदा उनी पाँच फीटमाथि रहेको ठूलो कीलामा कपडाको डोरी बाँधेर झुण्डेको अवस्थामा फेला पारिन् ।

उनलाई तत्कालै डायमन्ड अस्पताल लगियो । त्यहाँ उपस्थित चिकित्सकहरूले उनलाई मृत घोषित गरे । 

लकडाउनका बेलामा अन्लाइन क्लास लिनका लागि उनलाई नयाँ मोबाइल किनेर आमाबुवाले दिएका थिए । तर उनी पढ्नुको साटो भिडियो बनाइबस्थे । त्यसैले आमाले मोबाइल खोसेकी थिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x