०७ साउन २०८३, बिहीबार

प्रदीप पौडेलको टिप्पणी : हिम्मत नभएका असहायहरूले स्विकार्ने नै दासत्व हो

बैशाख ३१, २०७८
प्रदीप पौडेलको टिप्पणी : हिम्मत नभएका असहायहरूले स्विकार्ने नै दासत्व हो

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई हिम्मत नभएका असहायहरूको संज्ञा दिएका छन् । 

नेताहरू कसैको पनि नाम उल्लेख नगरी उनले हिम्मत नभएका असहायहरूले स्विकार्ने नै दासत्व  भएको उनले टिप्पणी गरेका हुन् । 

उनले भनेका छन्, सार्वजनिक मञ्चमा मूल्य-मान्यताका फुई लगाउने, गुलामी नै राजनीति देख्ने, कायरहरुले फेरि प्रमाणित गरिदिए, कायरहरु सधैं दास नै हुन लायक छन् । उनीहरू स्वतन्त्रता, लोकतान्त्र र राजनैतीक मर्यादा बुझ्दैनन् ।

कमेन्ट गर्नुहोस्