३१ असार २०८३, बुधबार

योगेशले दिए नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई

बैशाख ३१, २०७८
योगेशले दिए नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई

नेकपा एमालेका झलनाथ खनाल तथा माधव नेपाल समूहका नेता योगेश भट्टराईले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई ज्ञापन गरेका छन् ।

शुक्रवार प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि नेता भट्टराईले ओलीलाई बधाई दिएका हुन् । 

उनले  राष्ट्रपति भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ खुवाइरहेको तस्बिर फेसबुकमा शेयर गर्दै बधाई दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्