२४ असार २०८३, बुधबार

यी हुन् गगन थापाका नजरमा ६ युवानेता

कात्तिक २०, २०७४
यी हुन् गगन थापाका नजरमा ६ युवानेता
काठमाडौं, १३ पुस– पछिल्लो समय राजनीतिप्रति वितृष्ण बढेपनि स्वास्थ्यमन्त्री गगन थापा युवा नेताका रुपमा रुचाइएका छन् ।gagan thapa
यी नेताले आफ्ना समकालिन तथा अरु नेतालाई कसरी चिन्छन् त ?
आजको नयाँ पत्रिका दैनिकमार्फत थापाले चयन गरेका यी हुन् ६ युवानेता
थापाले जिम्मेवारी पूरा गरेरै छाड्ने नेताको रुपमा कांग्रेस नेता प्रदीप पौडेललाई लिएका छन् ।
यस्तै माओवादी नेता जनार्दन शर्मालाई झोँकी भएपनि कामका भोका भएको भन्दै राम्रो युवा नेताको रुपमा चयन गरेका छन् ।
यस्तै मधेस प्रति लगाव भएको नेताको रुपमा मनिषकुमार सुमनलाई लिएका छन् ।
यस्तै एमाले सचिव योगेश भट्टराई, नेमकिपाकी अनुराधा थापा मगर र अर्का अइन्द्र कुमार नेम्वाङलाई पनि राम्रा युवा नेताका रुपमा उनले चयन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्