२२ असार २०८३, सोमबार

महामारीका बेला विज्ञता र ज्ञान नभएको कुरा नबोल्न परिषद्को अनुरोध

महामारीका बेला विज्ञता र ज्ञान नभएको कुरा नबोल्न परिषद्को अनुरोध

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले कोरोना भाइरस (कोभिड–१९० सँग सम्बन्धित विषयमा लेख, भनाइ, अन्तर्वार्ता दिँदा प्राप्त गरेको ज्ञान र विज्ञताका आधारमा मात्रै बोल्न अनुरोध गरेको छ ।

परिषद्का रजिस्ट्रारले सोमवार अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै विज्ञताभन्दा बाहिरको विषयमा नबोल्न र कार्यक्षेत्रको दायराभित्र रहन स्मरण गराएको छ ।

परिषद्मा दर्तावाल स्वास्थ्य व्यवसायीलाई कोभिडको अत्तालिएको मनस्थितिमा असर पार्ने कुनै क्रियाकलाप नगर्न/नगराउन सबैमा सूचित गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्