०८ असार २०८३, सोमबार

किशोरी करणीको आरोप लागेका गाउँपालिकाका प्रमुख थुनामा

किशोरी करणीको आरोप लागेका गाउँपालिकाका प्रमुख थुनामा

एक किशोरीलाई जबर्जस्ती करणी गरेका आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई  पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ । 

जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए। अभियुक्त यादव गत वैशाख ८ गते धरान–भेडेटार लाइनको एक लजबाट पक्राउ परेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्