०२ असार २०८३, मंगलबार

बारामा २ बालकको घाँटी रेटी हत्या

बारामा २ बालकको घाँटी रेटी हत्या

२ नम्बर प्रदेशको बारा जिल्लामा दुई जना बालकको घाँटी रेटेर हत्या भएको छ ।

कलैया उपमहानगरपालिका ७ स्थित सरंगापुर बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अमन अन्सारीको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले बताएका छन्। 

स्थानीय मदरसामा हत्या गरिएको अवस्थामा दुबैजनाको शव फेला परेको तथा घटनाको अनुसन्धान भइरहेको शाहीले बताए। 
 

salt training

कमेन्ट गर्नुहोस्