१० साउन २०८३, आइतबार

चीनको जलक्षेत्रमा अमेरिकी सैन्य जहाज आएपछि पीएलएले दियो चेतावनी

जेठ ६, २०७८
चीनको जलक्षेत्रमा अमेरिकी सैन्य जहाज आएपछि पीएलएले दियो चेतावनी

दक्षिण चीन सागरमा चीनको सीशा जलक्षेत्रमा अमेरिकी सैन्य जहाज यूएसएस कर्टिस विल्बुर आइपुगेपछि चिनियाँ जनमुक्ति सेनाले चेतावनी दिएको छ । 

चिनियाँ सेनाको सदर्न थिएटर कमान्डले चेतावनी दिँदै अमेरिकी जहाजको व्यवहारले चीनको सार्वभौमसत्ता र सुरक्षाको ठाडो उल्लंघन गरेको र दक्षिण चीन सागरको शान्ति तथा स्थिरतालाई अवमूल्यन गरेको बतायो भनी ग्लोबल टाइम्सले लेखेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्