२६ असार २०८३, शुक्रबार

प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानलाई समाप्त पार्ने षड्यन्त्र भयोः शेखर कोइराला

प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानलाई समाप्त पार्ने षड्यन्त्र भयोः शेखर कोइराला

काँग्रेस नेता डा शेखर कोइरालाले प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानलाई समाप्त पार्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी ओलीले मार्गप्रशस्त नगरी राष्ट्रपतिबाट नयाँ सरकर गठनको प्रक्रिया सुरु गर्न आह्वान गएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । 

‘संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलिले विश्वासको मत नलिई वा राजीनामा नगरी धारा ७६(५) लागु गर्नु र सो अनुरुप राष्ट्रपति अगाडि बढ्नु संविधानको धज्जी उडाउनु मात्र नभई प्रधानमन्त्री र राष्ट्रपतिको संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र हो.’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्