२२ असार २०८३, सोमबार

भन्सार विभागले स्थगित गर्‍यो भन्सार एजेन्टको लिखित परीक्षा, अब कहिले हुन्छ ?

भन्सार विभागले स्थगित गर्‍यो भन्सार एजेन्टको लिखित परीक्षा, अब कहिले हुन्छ ?

भन्सार विभागले रिक्त रहेको भन्सार एजेन्ट पद पूर्तिका लागि पूर्वनिर्धारित लिखित परीक्षा स्थगित गरेको छ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै विभागले परीक्षा स्थगित गरेको शुक्रवार जनाएको छ । 

यसअघि आगामी जेठ २२ गतेका लागि भन्सार एजेन्टको लिखित परीक्षाको मिति तोकिएको थियो । 

अब परीक्षा कहिले हुन्छ भन्ने अनिश्चित छ । निषेधाज्ञा लम्बिँदै गएमा यो परीक्षाको समय पनि लम्बिँदै जाने छ । 

विभागले परीक्षा सञ्चालन हुनु १५ दिन अगाडि सूचना निकालेर परीक्षाको मिति तोकिने जनाएको छ । 

यस्तो छ सूचना

salt training

कमेन्ट गर्नुहोस्