२७ जेठ २०८३, बुधबार

भारतमा माओवादी र सुरक्षाकर्मीबीच भिडन्त, १३ जनाको मृत्यु

जेठ ७, २०७८
भारतमा माओवादी र सुरक्षाकर्मीबीच भिडन्त, १३ जनाको मृत्यु

भारतको महाराष्ट्रस्थित गढचिरौलीमा नक्सलवादी माओवादीहरूसँगको भिडन्तमा महाराष्ट्र प्रहरीले सफलता प्राप्त गरेको छ । 

अहिलेसम्म १३ जना माओवादीको मृत्यु भइसकेको बताइएको छ । 
 

एटापल्लीमा रहेको जंगलमा महाराष्ट्र प्रहरीको सी–६० युनिट र माओवादीबीच भिडन्त भएको हो र अहिलेसम्म जारी छ । यसअघि गढचिरौलीमै भएको भिडन्तमा दुईजना माओवादी मारिएका थिए । 
 

गढचिरौलीका डीआईजी सन्दीप पाटिलले १३ जना माओवादीको मृत्यु भएको पुष्टि गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्