१३ असार २०८३, शनिबार

प्रधानमन्त्री ओलीले सम्हाले गृहसहित विभिन्न ७ मन्त्रालय

प्रधानमन्त्री ओलीले सम्हाले गृहसहित विभिन्न ७ मन्त्रालय

प्रधानमन्त्री केपी शर्मा ओलीले गृह सहित विभिन्न ७ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । 

शुक्रवार राष्ट्रपति कार्यालयले गृहसहितका विभिन्न ७ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिइएको जनाएको हो । 

सांसद पद खारेज भएका ७ मन्त्रीहरूको नियुक्ती बिहीवार सर्वोच्चले बदर गरेको थियो । सर्वोच्चको आदेश अनुसार बिहीवार नै गृहमन्त्री रामबहादुर थापासहितका मन्त्रीहरूलाई पदमुक्त गराएकी थिइन् । 

यससँगै प्रधानमन्त्री ओलीले गृह, उर्जा, उद्योग, शहरी विकास, खानेपानी, श्रम तथा रोजगार र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्