1556 shares
नेपाली काँग्रेसका संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सहभागी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल । नयाँ सरकार गठनकाे सन्दर्भमा विपक्षी गठबन्धनलाई सघाएका नेपालकाे दिनभर निकै दौडधुप देखियो तस्वीर, रासस