३० जेठ २०८३, शनिबार

युवा समूहले जुटायो ५५० थान अक्सिजन सिलिन्डर

जेठ ८, २०७८
युवा समूहले जुटायो ५५० थान अक्सिजन सिलिन्डर

कोरोना महामारीको दोस्रो लहरले जोखिम बढाएसँगै अक्सिजन सिलिन्डरको हाहाकार भइरहेको छ ।

सिलिन्डरको अभावमा धेरै कोरोना संक्रमितले अनाहकमा ज्यानसमेत गुमाउनुपरेको बेला केही युवा निःशुल्क अक्सिजन ग्याँस सिलिन्डर जुटाउन र वितरण गर्न सफल भएका छन् । 

ती युवाहरुले चीनबाट ग्यास आयात गराएर आवश्यक परेको स्थानमा सिलिन्डर आफ्नै पहलमा ठाउँठाउँमा पुर्याएर ठूलो सेवा दिएका छन् । 

उनीहरुले बुधबार चीनबाट ५ सय ५० थान अक्सिजन सिलिन्डर मगाउन सफल भएका हुन् । नागरिक दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्