३१ असार २०८३, बुधबार

भक्तपुरमा दम्पत्ती मृत फेला

कात्तिक २०, २०७४
भक्तपुरमा दम्पत्ती मृत फेला

भक्तपुर, १८ जेठ - सूर्यविनायक नगरपालिका–४ दधिकोट सिकारिटारस्थित बद्री खड्काको घरमा भाडामा बस्दै आएको एक  दम्पती आज मृत फेला परेका छन् ।
ओखलढुङ्गा, लिखु गाउँपालिका–९ पोकली घर भएका २० वर्षीय लोकबहादुर तामाङ र रामेछाप, लिखु गाउँपालिका–२ घर भएकी २० वर्षीया बालकुमारी बस्नेत मृतावस्थामा फेला परेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्