१० साउन २०८३, आइतबार

विपक्षी दलहरूको रिट आज दर्ता हुन सकेन, भोलि १० बजे भेला हुने गरी बानेश्वरबाट निस्किए नेताहरू

विपक्षी दलहरूको रिट आज दर्ता हुन सकेन, भोलि १० बजे भेला हुने गरी बानेश्वरबाट निस्किए नेताहरू

प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी दलहरूको रिट भोलि मात्र दर्ता हुने भएको छ ।

आज हस्ताक्षर संकलन भइसके पनि अन्य प्रक्रिया पूरा हुन बाँकी रहेकाले भोलि बिहान १० बजेपछि रिट दर्ता गर्ने माओवादी नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

बहुमत सांसदको हस्ताक्षर जुटिसकेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्