काठमाडौं, १९ जेठ– आज प्रकाशित विभिन्न पत्रपत्रिकामा नयाँ सरकारको गठन, मतपत्र च्यातेको भनेर समातिएका व्यक्ति धरौटीमा रिहा लगायत विषयलाई व्यंग गरेर कार्टुन छापिएका छन् ।
नयाँ प्रधानमन्त्री बन्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको तयारी तथा प्रधानमन्त्री बन्न देखाएको सक्रियतालाई व्यंग गरेर पनि कार्टुनहरु छापिएका छन् ।



