३० जेठ २०८३, शनिबार

एनआईसी क्यापिटल लिमिटेडद्वारा निः शूल्क डीम्याट सेवा सञ्चालन

कात्तिक २०, २०७४
एनआईसी क्यापिटल लिमिटेडद्वारा निः शूल्क डीम्याट सेवा सञ्चालन

काठमाडौं, १९ जेठ –एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ ग्राहकलाई केन्द्रीत गरेर विशेष छुटमा डीम्याट सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त सुविधा अन्तर्गत ग्राहकले एनआईसी एशिया क्यापिटलमा निःशूल्क डीम्याट खाता खोल्न सक्नेछन् । लिमिटेडले पहिलो वर्षको डीम्याट खाता संचालनलाई पनि निःशूल्क बनाउने व्यवस्था गरेको छ ।

एनआईसी एशिया बैंकको देशैभरी रहेको १ सय १५ भन्दा बढी शाखामार्फत निः शूल्क डीम्याट खाता खोल्न तथा संचालन गर्न सकिने छ ।

डीम्याट खातासँगै एनआईसी एशिया क्यापिटलले पूँजी बजारमा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निष्काशन तथा विक्री प्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्र दर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्