
बाजुराको कोल्टीमा विमान दुर्घटनामा निधन भएका महासेनाली कैलाश गुरुङको पार्थिव शरीरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै स्वास्थ्यमन्त्री गगनकुमार थापा । तस्बिर ः रोशन सापकोटा, रासस

बाजुराको कोल्टीमा विमान दुर्घटनामा निधन भएका महासेनाली कैलाश गुरुङको पार्थिव शरीरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर ः रोशन सापकोटा, रासस

बाजुराको कोल्टीमा विमान दुर्घटनामा निधन भएका महासेनाली कैलाश गुरुङको पार्थिव शरीरप्रति शुक्रबार श्रद्धाञ्जलि अर्पण गर्दै ऊर्जामन्त्री जनार्दन शर्मा । तस्बिर ः रोशन सापकोटा, रासस